Section 47
निर्देशिका जारी गर्न सक्ने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको प्रभावकारी रुपले कार्यान्वयन गर्न वा सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना गराउन नेपाल सरकारले आवश्यक निर्देशिका बनाई जारी गर्न सक्नेछ ।